काठमाडौँ । निर्वाचनका लागि आचारसंहिता लागू भएको छ । माघ ११ गते हुने राष्ट्रिय सभा र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि आचारसंहिता लागू भएको हो ।
निर्वाचन आचारसंहिता लागू भएसँगै अब सरकारी नियुक्ति, सरुवा र बढुवा पूर्ण रुपमा बन्द भएको छ ।
अर्थात, आचारसंहिता लागू भएपछि कुनै पनि सरकारी वा सार्वजनिक निकायमा नयाँ पद सिर्जना गर्न, नियुक्ति गर्न र सरुवा वा बढुवा गर्न नपाइने भएको छ । अत्यावश्यक हुँदा निर्वाचन आयोगसँग अनिवार्य अनुमति लिनुपर्नेछ ।
आचारसंहिता माघ ४ गते (आइतबार) रातीदेखि लागू भएको छ । आचारसंहिता सबै तहका सरकारी कार्यालय, सार्वजनिक संस्थान, विश्वविद्यालय, संघसंस्था तथा प्रतिष्ठान, राजनीतिक दल तथा उम्मेदवारका लागि लागू हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्