Skip to content
LAXMI SUNRISE BANK

जनकपुरको चुनावी सभामा पुगे बालेन र रवि, हात समाएर स्टेज उक्लिँदा समर्थकको हाई-हाई ! (तस्विरहरु) 

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) जनकपुरको चुनावी सभामा पुगेका छन् । रवि र बालेन एउटै ‘ड्रेसअप’मा चुनावी सभा पुगेका हुन् ।

रवि र बालेनसँगै सभामा रास्वपाका अन्य नेताहरु पनि पुगेका छन् ।

सभामा अमरेशकुमार सिंह पनि पुगेका छन् । रवि लामिछाने र बालेन शाह स्टेजमा उक्लिँदा समर्थकहरुले रवि र बालेनको पक्षमा चर्को नारा लगाएका थिए । बाँकी तस्विरमा हेर्नुहोस्ः

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK