Skip to content
LAXMI SUNRISE BANK

BREAKING : थप ३८० जनामा कोरोना संक्रमण पुष्टी, कति पुग्यो संक्रमितको संख्या ?

अर्थ सरोकार

काठमाडौं । आइतबार नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको जनाएको छ । निको हुनेको संख्या १६ हजार ३५३ पुगेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK