Skip to content
LAXMI SUNRISE BANK

स्वास्थ्य मन्त्रालयमा पनि छिर्यो कोरोना, ४ जनामा संक्रमण पुष्टी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको छ ।  शुक्रबार मन्त्रालयका ८४ जनाको स्वाब संकलन गरिएको चार जनामा संक्रमण पुष्टी भएको हो । 
४ जनालाई कोरोना संक्रमण पुष्टी भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट् ट्रेसिङ सुरु भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK