काठमाडौं । डिशहोम इन्टरनेटले ‘भ्यालेन्टाइन डे’ लक्षित अफर ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरूका लागि ‘भ्यालेन्टाइन डे’ स्पेसल अफर सार्वजनिक गरेको हो ।
कम्पनीले ल्याएको यो विशेष योजना अन्तर्गत २०० एमबिपिएस र ३०० एमबिपिएस इन्टरनेटको १ वर्षको नयाँ जडान वा नवीकरण गर्ने ग्राहकहरूलाई आकर्षक उपहारको व्यवस्था गरिएको छ ।
यो योजनामा सहभागी हुने प्रत्येक नयाँ तथा नवीकरण गर्ने ग्राहकलाई कम्पनीले ‘फोरके स्ट्रिमर’ निःशुल्क उपलब्ध गराउने जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्