काठमाडौँ । यती एयरलाइन्सले फागुन २१ गतेका सम्पूर्ण उडान स्थगित गरेको छ । कम्पनीले मतदानको दिन तय भएका सबै उडान स्थगित गरेको हो ।
एक सूचना जारी गर्दै कम्पनीले मतदानको दिन सबै उडान स्थगित गरिएको जनाएको छ । ‘…निर्वाचनको अवसरमा यती एयरलाइन्सका सम्पूर्ण आन्तरिक उडान सेवाहरु सो दिन स्थगित रहने व्यहोरा सम्पूर्ण महानुभावहरुमा जानकारी गराइन्छ ।’, सूचनामा भनिएको छ ।
यसो त निर्वाचन आयोगले मतदानको दिन अन्य सम्पूर्ण सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाए पनि आन्तरिक उडान निरन्तर राख्ने निर्णय गरेको थियो ।
तर, यती एयरलाइन्सले भने निर्वाचनको दिन सम्पूर्ण उडान स्थगित गर्ने भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्