काठमाडौँ । सर्लाहीमा मतदान सुरु हुनेबितिकै विवाद सुरु भएको छ । सर्लाही–४ मा मतदान सुरु हुनेबितिकै विवाद सुरु भएको हो ।
सर्लाही–४ को बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यामिक विद्यालयको मतदान केन्द्रमा विवाद सुरु भएको हो ।
मतदानकै समयमा मतदाताहरुबीच हुलदङ्गा भएपछि केहीबेर अवस्था तनावग्रस्त भएको थियो । तनावपछि केहीबेर स्थगित भएको मतदान फेरि सुरु भएको बताइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्