Skip to content
LAXMI SUNRISE BANK

दोलखामा हवाई फायर

अर्थ सरोकार

काठमाडौँ । दोलखामा हवाई फायर भएको छ । दोलखाको मालु मतदानस्थलमा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।

निर्वाचनमा खटिएका कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि हवाई फायर गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK