काठमाडौँ । अर्काको नाममा भोट हाल्न खोज्ने व्यक्ति पक्राउ परेका छन् । रौतहटमा अर्कैको नाममा भोट हाल्न खोज्ने व्यक्ति पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा रौतहटको राजपुर नगरपालिका–९ बैरियाका १८ वर्षीय अरजे हयात छन् ।
उनले बैरिया अनाथालय मतदान स्थलमा महमद आसिकको नाममा मतदान गर्न खोजेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्