काठमाडौँ । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नागरिकहरुको उत्साहजनक उपस्थिति देखिएको छ । देशभर शान्तीपूर्ण मतदान भइरहेको बेला कैलालीमा पनि शान्तीपूर्ण रुपमा मतदान भइरहेको छ ।
जेन-जी आन्दोलनपछि गठन भएको सरकारले तोकेकै मितिमा भइरहेको मतदानमा जेन-जी युवा, ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरुको पनि उल्लेखनीय उपस्थिति देखिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्