काठमाडौँ । दोलखाको एक मतदान केन्द्रमा विवाद भएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका–८ कालीनाग मतदान स्थलमा सहकारीको परिचय पत्र देखाएर मतदान गर्न खोजेपछि विवाद भएको हो ।
मतदाता नामावलीमा नाम भए पनि भोटर कार्ड नभएको र मतदाताले सहकारीको परिचयपत्र देखाएर मतदान गर्न पाउनु पर्ने भनेपछि विवाद सिर्जना भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्