Skip to content
LAXMI SUNRISE BANK

महोत्तरी-१: रास्वपाको सानदार जित, एमाले-काँग्रेस पत्तासाफ !

अर्थ सरोकार

काठमाडौँ । महोत्तरी-१ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जित निकालेको छ । रास्वपाका उम्मेदवार प्रमोदकुमार महतो ३४ हजार ६ सय २६ मत ल्याएर विजयी भएका हुन् ।

महतोका निकटतम प्रतिद्वन्दी मानिएका नेपाली कम्युनिष्ट पार्टीका गिरिराजमणि पोखरेलले १२ हजार ६ सय ३२ मत मात्र ल्याएका छन् ।

त्यस्तै, एमालेका उम्मेदवार लक्ष्मी महतो कोइरीले ६ हजार ५ सय ९० र नेपाली काँग्रेसका उम्मेदवार मुकेशराज काफ्लेले ४ हजार ३ सय ६१ मत ल्याएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK