काठमाडौँ । अर्घाखाँचीमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि भुसाल विजयी भएका छन् । प्रतिद्धन्दी नेकपा एमालेका पिताम्बर भुसाललाई १२ हजारभन्दा बढी मतान्तरले पराजीत गर्दै उनी विजयी भएका हुन् ।
भुसालले ३५ हजार २३ मत प्राप्त गरेका छन् । उनले सो बराबर मत ल्याउँदा नेकपा एमालेका पिताम्बर भुसालले २२ हजार ६ सय ४९ मत ल्याएका छन् ।
त्यस्तै, अर्घाखाँचीमा नेपाली कांग्रेसका विष्णुप्रसाद खनालले १८ हजार ९८३ र नेपाली कम्युनिस्ट पार्टीका रामबहादुर चौहानले ३ हजार ८ सय ४७ मत प्राप्त गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्