Skip to content
LAXMI SUNRISE BANK

हरि ढकाल भारी मतान्तरले विजयी

अर्थ सरोकार

काठमाडौँ । चितवन-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल विजयी भएका छन् । ढकालले काँग्रेसका देबेन्द्र प्रसाद बुर्लाकोटीलाई भारी मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

रवि लामिछाने अफ्ट्यारोमा पर्दा विशेष वकालत गर्ने हरि ढकालको ५० हजार ५ सय २० मत ल्याउँदा काँग्रेसका देबेन्द्र प्रसाद बुर्लाकोटीले मात्र ११ हजार ५ सय ३२ मत ल्याएका छन् ।

सेयर बजार, चितवनका समस्याको उजागर लगायतका कुरामा निकै प्रभावशाली भनाई संसदमा राख्ने गरेका ढकालको अभूतपूर्व क्रेजले उनी प्रतिको जनविश्वास झन् बढेको प्रष्ट देखिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK