Skip to content
LAXMI SUNRISE BANK

बालेन र रविलाई फोन गर्दै मोदीले दिए बधाई !

अर्थ सरोकार

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेन शाह र रवि लामिछानेलाई फोन गरेर बधाई दिएका छन् ।  मोदीले स्वयम् यो कुरा आफ्नो सामाजिक संजालबाट जानकारी दिएका हुन् ।

रास्वपाले यसपटक अभूतपूर्व जित निकालेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK