काठमाडौँ । nepali
प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल १ करोड ४ लाख १९ हजार २३४ मत गणना भएको छ । जसमध्ये रास्वपाले सबैभन्दा बढी मत पाएको छ ।
मंगलबार बिहानसम्मको विवरण अनुसार रास्वपा एक्लैले ५० लाख ५२ हजार मत पाएको छ । यसअघिका निर्वाचनहरुमा कुनै पनि दलले समानुपातिकमा ५० लाख मत पाएका थिएनन् ।
तर, प्रत्यक्षतर्फ पनि १ सय २५ निर्वाचन क्षेत्रमा ऐतिहासिक जित निकालेको रास्वपाले समानुपातिकतर्फ पनि अत्याधिक मत पाएर नयाँ रेकर्ड बनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्