
काठमाडौं । सरकारले पुन: जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सरकारले पुन: जोरबिजोर प्रणाली जागू गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार बिहिबारदेखि यो नियम लागु हुनेछ ।

Live on
Listen to live radio.
अर्थ सरोकार

काठमाडौं । सरकारले पुन: जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सरकारले पुन: जोरबिजोर प्रणाली जागू गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्