×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ साउन २२ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेनुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

२०७७ साउन २२ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेनुहोस् तपाईको आजको दिन कस्तो छ ?

Artha Sarokar

२१ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मिति २०७७/४/२२ गते बिहिबार। अगस्त ६, २०२० । भदौ कृष्ण तृतीय ।
सूर्योदय : ०५ : २९ सूर्यास्त : १८ : ४९ 
आजको राशिफल :

मेष – दिनको उत्तरार्धमा धन खर्च हुने।

वृष – बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

मिथुन – यात्रामा मालसामान हराउन सक्छ ।

कर्कट – महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

सिंह – आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने।

कन्या – आर्थिक लाभ मिल्ने ।

तुला – नयाँ कार्यको योजना बन्ने ।

वृश्चिक – कार्यमा सफलता पाईने।

धनु – बन्धु बान्धवबाट सहयोग मिल्ने ।

मकर – एउटै कामबाट दोहोरो लाभ मिल्ने।

कुम्भ – आकस्मिक धन लाभ हुनसक्छ ।

मिन – दबाब र तनाव र मानसिक चिन्ता बढेको महसुस हुने।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी