
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टा मात्र भारतमा ५४ हजार ७ सय ३६ नयाँ संक्रमित फेला परेका छन् । साथै, ८ सय ५३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कोरोनाका १७ लाख ५० हजार ७ सय २४ संक्रमित भइसकेका छन् जबकी मृतकको संख्या ३७ हजार ३ सय ६४ रहेको छ ।
यहाँ हालसम्म ११ लाख ४५ हजारभन्दा बढी यो रोगबाट निको भइसकेका छन् । हाल, यहाँ ५ लाख ६७ हजार ७ सय ३० सक्रिय संक्रमित रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्