Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँ उपत्यकामा एकैसाथ ५३ जनामा संक्रमण देखियो, जोखिम चौतर्फी बढ्यो !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले उपत्याकामा थप ५३ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार उपत्याकाका काठमाडौँका ४८, ललितपुरमा ४ र भक्तपुरमा १ कोरोना संक्रमित थपिएका हुन्।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK