काठमाडौँ । थप ११ वटा समस्याग्रस्त सहकारीका ठूला ऋणीहरुको नाम सार्वजनिक गरिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त थप ११ सहकारीका १ सय १० जना ठूला ऋणीहरुको नाम सार्वजनिक गरेको हो ।
समितिले कृषि विकास बहुउद्देश्यीय सहकारी, गोरखा सेभिङ एण्ड क्रेडिट, लुःनिभा बहुउद्देश्यीय सहकारी, हाम्रो नयाँ कृषि सहकारी, प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट, सोसाइटल बचत तथा ऋण सहकारी र पशुपति सेभिङ एण्ड क्रेडिटका ठूला ऋणीको नाम सार्वजनिक गरेको छ ।
त्यस्तै, शिव शिखर बहुउद्देश्यीय सहकारी, स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट, कान्तिपुर सेभिङ एण्ड क्रेडिट र लालीगुराँस बहुद्देश्यीय सहकारीका पनि ठूला ऋणीको नाम सार्वजनिक गरिएको छ ।
ऋणीहरुको नाम सार्वजनिक गर्दै समितिले ठूला ऋणीलाई यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न ताकेता गरेको छ । सम्पर्कमा नआए कानून अनुसार असुली गरिने समितिले चेतावनी दिएका छन् । यस्तो छ ठूला ऋणीको सूची:
Suchana
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्