काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ४.१५ अंकले घटेर २७४०.२५ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय ३९ कम्पनीको ५६ लाख ४३ हजार २ सय ८८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८० करोडमाथिको सेयर कारोबार भएको छ । आजको बजारमा सबैभन्दा धेरै कारोबार एसवाई प्यानल नेपाल लिमिटेडको भएको छ । यस कम्पनीको २७ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबारको बजारमा एशियन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ११ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यता, धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ११ प्रतिशतभन्दा धेरैले घटेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्