×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आजसम्मकै उच्च बिन्दुमा सुनको मूल्य, चाँदीको मूल्यमा पनि बढोत्तरी, सुनचाँदी बजार सुनसान !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आजसम्मकै उच्च बिन्दुमा सुनको मूल्य, चाँदीको मूल्यमा पनि बढोत्तरी, सुनचाँदी बजार सुनसान !

Artha Sarokar

११ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आइतबार पनि सुनको मूल्यले नयाँ उचाई कायम गरेको छ । शुक्रबार ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले बढेर ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य आजसम्मकै सबैभन्दा उच्च हो । 
यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । चाँदीको यो मूल्य पनि आजसम्मकै सबैभन्दा उच्च हो । आज चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ५५ रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (आइतबार) १० ग्राम सुनको मूल्य ८२ हजार ५६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ९९० रुपैयाँ कायम गरेको छ । सुनचाँदीको मूल्य बढेसंगै कारोबार ठप्प प्राय भएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी