×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार उपत्यकाका तिनै जिल्लामा थपिए संक्रमित, यस्तो छ विवरण !

LAXMI SUNRISE BANK

बिहिबार उपत्यकाका तिनै जिल्लामा थपिए संक्रमित, यस्तो छ विवरण !

८ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बिहिबार काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज कुल एक सय ४७ संक्रमित थपिएकामध्ये उपत्यकाभित्र ८ जना थपिएको जानकारी दिएको हो । काठमाडौंमा ५, ललितपुरमा २ र भक्तपुरमा एक जनामा संक्रमण पुष्टी भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी