- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोरोना महामारीको दोस्रो लहरका कारण यति बेला मुलुकका अधिकांश ठाउँमा निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा पनि निषेधाज्ञा जारी भएको आज २२ दिन पुगेको छ । यसअवधिमा उपत्यकामा अत्यावस्यक बाहेकका सवारीसाधन सडकमा गुडेका छैनन् ।
यस्तै सबै खाले पसल बन्द छन् भने सर्वसाधारण पनि अनावश्यक घर बाहिर निस्किएका छैनन् । यस अवधिमा पयटकिय क्षेत्र स्वयम्भुनाथबाट काठमाडौँ उपत्यका झन् सुनसान देखिएको छ । सामान्य अवस्थामा निकै चहल पहल हुने उपत्यका कोरोनाले सुनसान प्राय बनेको हो । उसो त सामान्य अवस्थामा स्वयम्भुनाथबाट काठमाडौँ उपत्यका निकै व्यस्त र चहल पहल देखिन्थ्यो । हेर्नुहोस् स्वयम्भुनाथ क्षेत्रबाट लिईएका तस्विरहरु :













Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्