×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार १७.५० अंकले घट्यो बजार, डेढ अर्वमाथिको कारोबार हुँदा नेप्से १४३२.४४ बिन्दुमा

PRIME CA
GLOBAL IME BANK

बुधबार १७.५० अंकले घट्यो बजार, डेढ अर्वमाथिको कारोबार हुँदा नेप्से १४३२.४४ बिन्दुमा

७ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजार घटेको छ । मंगलबारको तुलनामा बजार १७.५० अंकले घटेर १४३२.४४ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८३ कम्पनीको ३५ लाख ८६ हजार कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ५३ करोड माथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार एनआइसी एशिया लघुवित्तको भएको छ । यस कम्पनीको कुल १८ करोड १५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल पुनर्बिमा कम्पनी र नेपाल लाईफ इन्स्योरेन्सको भएको छ ।
यता, बुधबारको कारोबार होटल्स र म्युचुअल फण्ड उपसुचकहरु बढेका छन् भने बाँकी सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै ओरेटिएल होटल्स र तारागाउँ होटल्सलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै नेपालसेवा लघुवित्त र घलाम्दी हाइड्रोलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: