काठमाडौँ । २४ जुन २०२६ फुटबलका जादुगर लियोनेल मेस्सीको जन्मदिनको विशेष अवसर पारेर DGO र हिमालयन स्पोर्ट्सले फुटबल फ्यानहरूका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो र आकर्षक उपहार योजना सार्वजनिक गरेका छन् । अनधिकृत तथा पाइरेटेड स्ट्रिमिङ प्लेटफर्महरूलाई निरुत्साहित गर्दै दर्शकहरूलाई आधिकारिक च्यानलबाट फिफा विश्वकप २०२६ को उत्कृष्ट अनुभव दिलाउन “FINAL FIFA WORLD CUP 2026 ULTIMATE SUBSCRIBERS GIVEAWAY” अभियान संचालन गरिएको हो ।
यस अभियान अन्तर्गत DGO एपमार्फत सिधै ‘सिजन पास’ वा ‘मोबाइल पास’ खरिद गर्ने ग्राहकहरूले लियोनेल मेस्सीद्वारा हस्ताक्षरित अर्जेन्टिनाको आधिकारिक जर्सी लगायतका बम्पर उपहारहरू जित्न सक्नेछन् ।
मुख्य आकर्षण र उपहारहरूको विवरण
विश्वकपको उत्साहलाई हरेक चरणमा बढाउनका लागि दुवै पास (सिजन र मोबाइल) खरिदकर्ताहरूलाई समेट्ने गरी बहु-स्तरीय पुरस्कारको व्यवस्था गरिएको छ ।
१) सिजन पास विजेताहरूका लागि:
-लियोनेल मेस्सीको हस्ताक्षरित जर्सी (विशेष गरी सेमिफाइनलको रोमाञ्चक चरणमा उपलब्ध गराइने)
-क्रिस्टियानो रोनाल्डोको हस्ताक्षरित पोर्चुगलको आधिकारिक जर्सी
-नेयमारको हस्ताक्षरित ब्राजिलको आधिकारिक जर्सी
-भियतनाम टुर प्याकेज (विजेता जोडीका लागि)
-५५ ” स्मार्ट टिभी
-मौलाकाली रिसोर्टमा एक रातको डिलक्स बसाई (जोडीका लागि)
२) मोबाइल पास विजेताहरूका लागि
-भियतनाम टुर प्याकेज (विजेता जोडीका लागि)
-५५” स्मार्ट टिभी
-४३” स्मार्ट टिभी
-स्मार्टफोन
सहभागिताका मुख्य सर्तहरू
यस ऐतिहासिक गिभअवेमा सहभागी हुन ग्राहकहरूले निम्न ३ वटा सरल प्रक्रिया पूरा गर्नुपर्नेछ: १. DGO App डाउनलोड गरी आफ्नो अकाउन्ट रजिस्टर गर्ने । २. DGO एपबाट सिधै फिफा विश्वकप २०२६ हेर्नका लागि सिजन पास (Season Pass) वा मोबाइल पास (Mobile Pass) खरिद गर्ने। ३. DGO को आधिकारिक सामाजिक सञ्जाल खाताहरू (फेसबुक, इन्स्टाग्राम र टिकटक) फलो गर्ने ।
नियम तथा योग्यता
– यो अभियान २१ जुन २०२६ देखि १५ जुलाई २०२६ सम्म लागू हुनेछ ।
– अभियानमा केवल नेपालभित्र बसोबास गर्ने सक्रिय DGO प्रयोगकर्ताहरू मात्र योग्य हुनेछन् ।
– आयोजक कम्पनीका कर्मचारी, एजेन्ट, परामर्शदाता र तिनका परिवारका सदस्यहरू यस खेलमा सहभागी हुन पाउने छैनन् ।
-विजेताहरूको छनोट र प्रमाणीकरण DGO को आन्तरिक टोलीद्वारा निष्पक्ष रूपमा गरिनेछ र पुरस्कारलाई नगद वा अन्य सामानसँग साट्न पाइने छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्