काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)को प्यारलल संस्थाको रुपमा आउन लागेको नेपाल म्यानेजमेन्ट एकाउन्टेन्टस् संस्था (आइम्यान)को ऐनको ड्राफ्ट सिए सरोकारले फेला पारेको छ ।
मोटामोटी नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐनकै कपीजस्तो देखिने सो ऐनमा सो संस्थासम्बन्धि प्रस्तावित ऐन प्रस्तुत गरिएको छ । यसमा चासो राख्नेहरुका लागि हामीले सो ऐनको ड्राफ्ट प्रस्तुत गरेका छौँ ।
Artha Sarokar
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्