Skip to content
LAXMI SUNRISE BANK

चार महिनापछि सुरु भयो मापसे जाँच !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लकडाउनको अन्त्य भएसंगै मादक पदार्थ सेवन जाँच पुनः सुरु हुने भएको छ । कोरोनाका कारण चार महिना रोकिएको मादक पदार्थ सेवन जाँच आजबाट पुनः सुरु हुने भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालका अनुसार आज (बुधबार) बाटै चाँज थालिने भएको हो । महामारीका कारण ७ चैतबाट ट्राफिकले मापसे जाँच रोकेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK