Skip to content
LAXMI SUNRISE BANK

मिटरब्याज पीडितसँग वार्ता गर्न निजगढ पुगे गृहमन्त्री (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौँ हिँडेकाहरुलाई भेट्न गृहमन्त्री सुधन गुरुङ निजगढ पुगेका छन् । यात्राको छैठौँ दिन नेपाल सरकारको तर्फबाट वार्ताका लागि गृहमन्त्री त्यहाँ पुगेका हुन् ।

निजगढस्थित उद्योग वाणिज्य संघको हलमा गृहमन्त्रीसँग ६ बुँदे मागबारे पहिलो चरणको वार्ता सम्पन्न भएको पैदल यात्रीहरुले बताएका छन् । दोस्रो चरणको वार्ताको लागि सरकार र आन्दोलनरत दुवै आन्तरिक गृहकार्यमा जुटेका छन् ।

गृहमन्त्रीले उनीहरुका मागबारे प्रधानमन्त्रीसँग सल्लाह गर्ने बताएका छन् । बाँकी तस्विरमा हेर्नुहोस् :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK