काठमाडौँ । अमेरिकाले चिनियाँ रोबटमाथि प्रतिबन्ध लगाएको छ । राष्ट्रिय सुरक्षामा जोखिम रहेको निष्कर्ष निकाल्दै अमेरिकाले चीनमा उत्पादन हुने मानवसदृश रोबोट आयातमा प्रतिबन्ध लगाएको हो ।
मानवसदृशसँगै अमेरिकाले चार खुट्टे रोबोटको आयातमा पनि प्रतिबन्ध लगाएको छ । यस्ता रोबोटमाथि प्रतिबन्ध लगाइएको ट्रम्प प्रशासनले घोषणा गरेको छ ।
उक्त प्रतिबन्ध बाह्य मुलुकमा उत्पादन भएका उन्नत रोबोट र विद्युत रुपान्तरण उपकरणमा मात्र लागू हुने बताइएको छ । यसअघि स्वीकृति पाएका उपकरण तथा रोबोटको बिक्री र आयातमा भने कुनै रोक नलगाइएको अमेरिकी संघीय सञ्चार आयोगले जनाएको छ ।
यता वासिङटनस्थित चिनियाँ दूतावासले भने चिनियाँ रोबोट लगायतका उत्पादनमाथि प्रतिबन्ध लगाउने अमेरिकी निर्णयको विरोध गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्