काठमाडौँ । भोटेकोशीमा आएको बाढीमा परेका ४ सय बढी शव फेला परेको छ । शुक्रबार बिहानसम्म ४ सय ६९ जनाको शव फेला परेको हो ।
बाढीमा परेर मृत्यु भएका ४ सय ६९ जनाको शव फेला परेको नेपाल प्रहरीले पुुष्टि गरेको छ ।
प्रहरीका अनुसार शुक्रबार बिहान ७ बजेसम्म रसुवामा १२ जना, नुवाकोटमा ३७, धादिङमा ३३, चितवनमा १७८, गोरखामा ४४, तनहुँमा २८ जनाको शव फेला परेको छ ।
त्यस्तै, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्