यी हुन् बाढीले बगाएको बैंकको सेफ फोडेर रकम लुट्ने २९ जना (सूचीसहित)
अर्थ सरोकार
अर्थ सरोकार
काठमाडौँ । प्रहरीले बाढीले बगाएको सेफ फोडेर रकम लुट्ने २९ जनाको नाम सार्वजनिक गरेको छ । पक्राउ गरी उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको हो ।
प्रतिक्रिया दिनुहोस्