
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार लागि एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ०१ पैसा र बिक्रीदर १२०.६१ पैसा तोकेको छ । नेपाल राष्ट्र बैंकले बिहिबार भने एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १२० रुपैयाँ ५४ पैसा तोकेको थियो ।
युरोपिएन युरो एकको खरिददर १३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४३ पैसा तोकिएको छ । यस्तै राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १५० रुपैयाँ ४६ पैसा र बिक्रीदर १५१ रुपैयाँ २१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १० पैसा र बिक्रीदर २८ रुपैयाँ २४ पैसा छ ।
यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३३ रुपैयाँ १२ पैसा छ भने युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८४ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्