काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेना र भारतीय टोलीले उद्धार तथा राहत कार्यलाई निरन्तरता दिएका छन् ।
अप्ठ्यारो भौगोलिक अवस्था र सडकमार्गबाट तत्काल पुग्न कठिन स्थानमा हेलिकोप्टरमार्फत उद्धार टोली परिचालन गरिएको छ । स्याफ्रुबेंसीका प्रभावित क्षेत्रमा खटिएका नेपाली सेना र भारतीय टोलीका सदस्यहरूले हेलिकोप्टरमार्फत जोखिमपूर्ण स्थानमा पुगेर उद्धार तथा राहत कार्य गरिरहेका छन् । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्