Skip to content
LAXMI SUNRISE BANK

लगातारको वर्षाका कारण ठाउँ ठाउँमा पहिरो, पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध

अर्थ सरोकार

काठमाडौँ । निरन्तरको वर्षासँगै खसेको पहिरोले नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएका छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाका अनुसार नारायणगढ-मुग्लिन सडकको नाम्सी खोलामा पहिरो खसेको छ । पृथ्वी राजमार्गका दुई स्थानमा पहिरो खसेको छ । पहिरो पन्छाएर यातायातका साधन सञ्चालनको प्रयास जारी छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK