काठमाडौं । राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
साइबर ब्युरोको टोली उनलाई भक्तपूरस्थित आफ्नै निवासबाट पक्राउ गरेको हो ।
स्रोतका अनुसार उनलाई साइबर ब्युरोको कार्यालय भोटाहिटीमा लगिएको छ । थप विवरण आउन बाँकी छ ।
Live on
Listen to live radio.
अर्थ सरोकार
काठमाडौं । राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
साइबर ब्युरोको टोली उनलाई भक्तपूरस्थित आफ्नै निवासबाट पक्राउ गरेको हो ।
स्रोतका अनुसार उनलाई साइबर ब्युरोको कार्यालय भोटाहिटीमा लगिएको छ । थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्