काठमाडौँ । बुढीगण्डकी नदीमा अचानक बाढी आएको छ । नदीमा अचानक लेदो र गेग्रानसहितको ठूलो बाढी आएको हो ।
अचानक नदीमा बाढी आएपछि जोखिमलाई मध्यनगर गर्दै गोरखाको आरुघाट बजार खाली गराइएको छ । तटीय क्षेत्रमा जोखिम बढेको आशंकामा स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्