Skip to content
LAXMI SUNRISE BANK

तिहार नजिकिएसँगै गुन्डुका किसानलाई मखमली फूल टिप्न भ्याइनभ्याइ (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । तिहार नजिकिएसँगै भक्तपुरको गुन्डुका किसानलाई मखमली फूल टिप्न र बिक्री गर्न भ्याइनभ्याइ छ ।

तिहारमा दिदीबहिनीले दाजुभाइलाई लगाइदिने मखमली माला बनाउन प्रयोग हुने फूल टिपेर किसानले बजार पठाउन थालेका छन् ।

तिहारमा मखमली फूलको माग बढ्ने भएकाले किसानहरू फूल टिप्ने, माला बनाउने र बजारसम्म पुर्‍याउन व्यस्त छन् । गुन्डु क्षेत्र मखमली फूल खेतीका लागि परिचित छ । बाँकी तस्विरमा हेर्नुहोस्:

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK