Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकमा सुन-चाँदीका सिक्का किन्नेहरुको भीड…(तस्वीरहरु)

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहारको अवसरमा सुनको असर्फी र चाँदीका मेडालियन बिक्री सुरु गरेको छ । राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखाबाट असर्फी र मेडालियन बिक्री सुरु भएको हो ।

असर्फी र मेडालियन बिक्री सुरु भएसँगै राष्ट्र बैंकको टक्सार महाशाखामा भीड लागेको छ । 

सर्वसाधारणले शुक्रबारसम्म प्रतिव्यक्ति २.५ ग्रामको एउटा सुनको असर्फी, लक्ष्मी र गणेश अंकित १० ग्रामका चाँदीका दुई थान मेडालियन खरिद गर्न पाउने व्यवस्था गरिएको छ । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK