×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टी, कति पुग्यो संक्रमितको संख्या ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टी, कति पुग्यो संक्रमितको संख्या ?

Artha Sarokar

२४ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

शुक्रबार सुदूरपश्‍चिम प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टी, कति पुग्यो संक्रमितको संख्या ? (विवरणसहित)
  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा  थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । 
संक्रमण पुष्टी हुनेमा पोखरा महानगरका १० जना र कास्कीकै मादी गाउँपालिकामा पनि ३ जना कोरोना संक्रमण पुष्टी भएको हो । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार १ सय २९ पुगेको छ । बुधबार बिहानमात्रै गण्डकी प्रदेशका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बागलुङ, तनहुँ र म्याग्दीका १/१ जनामा संक्रमण पुष्टी भएको थियो । गण्डकी प्रदेशभरिका कुल संक्रमितमध्ये ३ सय ५३ जना निको भई घर फर्किसकेका छन् । प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी