×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रोकिएन सुनको भाउ बढ्ने क्रम, चाँदीको मूल्यमा पनि एकैदिन ३५ रुपैयाँको बढोत्तरी…(विस्तृत विवरणसहित)

PRIME CA

रोकिएन सुनको भाउ बढ्ने क्रम, चाँदीको मूल्यमा पनि एकैदिन ३५ रुपैयाँको बढोत्तरी…(विस्तृत विवरणसहित)

४ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला ९२ हजार ८ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ६ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ४ सय रुपैंयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि ३५ रुपैंयाँ प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८०  हजार ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १९२ रुपैयाँ कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: