कोरोनाबाट ३२औँ व्यक्तिको पनि मृत्यु ! अर्थ सरोकार १९ असार २०७७, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । नेपालमा कोरोनाबाट ३२औँ व्यक्तिको पनि मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले कोरोनाबाट ३२औँ व्यक्तिको मृत्यु भएको पुष्टी गरेको हो । मृत्यु हुनेमा काठमाडौं नयाँ बानेश्वर बस्ने ८५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !