
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशकै राजाधानी काठमाडौँ । अर्थात देशको मुटु काठमाडौँ । अनि काठमाडौँकै मुटु मानिएका ठाउँहरु । शहर भनेपछि चिल्ला सडकहरु हुनुपर्ने हो । गाउँ-गाउँ बिकास हुन्छ भन्नेहरु सत्तामा पुगेको बर्षौं हुँदा पनि काठमाडौँकै मुटुका केहि सडकहरु भने पानी पर्दा हिलाम्ये हुन्छन्, नपर्दा धुलाम्ये । असारे बिकास नै भएपनि हुन्थ्यो भनेर स्थानीयहरुले कुरेको थुप्रै भइसक्यो, तर अहँ, सडकहरुको यो दशाले जनप्रतिनिधिहरुलाई छुन सकेको छैन ।
काठमाडौँका सडकहरुमा खाल्डाको त कुरै नगरेपनि हुने भएको छ । जताततै खाल्डा । कमिसनको खेलमा बनाइएका सडक र कमिसनको खेलमा बन्न नसकेका सडकहरुमा खाल्डा खुल्टी देखिने नै भए । हेरौं काठमाडौँकै मुटुमा देखिएका सडकहरुको बिजोग फोटो-फिचर

















Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्