
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट ब्रेक लागेको छ । मंगलबार र बुधबार लगातार ‘पोजिटिभ’ सर्किट ब्रेक लागेको सेयर बजार बिहीबार भने ‘नेगेटिभ सर्किट ब्रेक’ लागेको छ । सेयर बजारमा दोस्रोपटक पनि कारोबार खुलेको ४ मिनेटमै नेगेटिभ सर्किट ब्रेकर लागेको हो ।
बजार ५ प्रतिशतले घटेपछि नेप्सेले ४० मिनेटका लागि सेयर कारोबार बन्द गरेको छ । यसअघि बजार खुलेको २३ मिनेटमा पहिलो नकारात्मक सर्किट लागेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्