- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि साउन ७ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अहिले कायम लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिएसंगै अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि सोही समयसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
असार १ गतेदेखि लकडाउन खुकुलो बनाइएको छ भने बजारहरु पनि खुलेका छन् । तर सार्वजनिक सवारी साधन चलेका छैनन् । यस्तै काठमाडौं उपत्यकामा निजी सवारी पनि जोर-विजोर प्रणाली अनुसार संचालन हुँदै आएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्