×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोषको २२% बोनसरमा मूल्य समायोजन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नागरिक लगानी कोषको २२% बोनसरमा मूल्य समायोजन

Artha Sarokar

१० असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नागरिक लगानी कोषको २२% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनसमा मूल्य समायोजनपछि प्रतिकित्ता १८ सय ८२ रुपैयाँ निर्धारण गरेको छ । अव यसै सेयर मूल्यलाई आधार मानेर सेयर कारोबार खुल्नेछ ।
 नागरिक लगानी कोषले असार २० गते साधारणसभा बोलाएको छ । उक्त सभामा कोषले २२% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेस गरिने छ र कर प्रयोजनका लागि १.१६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि छ ।
सभा केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ । यसैगरी, बोनस पश्चात कायम हुने चुक्ता पुँजीको ८२.८४% हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि छ । यसैगरी, गत आर्थिक वर्ष २०७५–७६ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान, र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले बुधबार (असार १० गते) एक दिन सेयरधनी दर्ता किताब बन्द गरेको छ । असार ९ गतेसम्म कायम लागानीकर्ताले लाभांश पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी