×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : मंगलबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य बिदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK

Forex Today : मंगलबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य बिदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

९ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मंगलबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ३४ पैसा तोकिएको छ । यस्तै, बिक्रीदर १२१ रुपैयाँ ९४ पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ६० पैसा र बिक्रीदर १२२ रुपैयाँ २० पैसा रहेको छ । युरोपिएन युरो एकको खरिददर १३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७५  पैसा निर्धारण गरेको छ ।

यस्तै, नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १५० रुपैयाँ ४६ पैसा र बिक्रीदर १५१ रुपैयाँ २१ पैसा तोकको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ३४ पैसा र बिक्रीदर २८ रुपैयाँ ४८ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४९ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३३ रुपैयाँ २० पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी