अर्थ सरोकार ५ असार २०७७, शुक्रबार १७:०३ अर्थ सरोकार ५ असार २०७७, शुक्र काठमाडौँको डिल्लीबजारस्थित कारागार भवनमा ट्रान्समिटर ढलेपछि ठुलो विष्फोट भएको छ । विष्फोटले घरसमेत ढालेको छ । कमलपोखरीबाट प्रहरीको टोली घटनास्थल पुगेको छ । अन्य विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस्