×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तरीमा स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण पुष्टी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सप्तरीमा स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण पुष्टी !

Artha Sarokar

३० जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्रदेश ५ मा मात्रै कोरोना संक्रमितको संख्या २९९ पुग्यो, ८ जिल्लामा फैलियो संक्रमण !
  • अर्थ सरोकार सम्बाददाता 
सप्तरी । सप्तरीमा एक स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको हो । 
हनुमाननगर कंकालिनी नगरपालिकाका स्वास्थ्यकर्मीसहित १५ जना र बोदे बर्साइन नगरपालिका र महादेवा गाउँपालिकाका १र१ जना गरी १७ जनामा संक्रमण देखिएको हो । यस्तै बिहीबार साँझ १७ जना कोरोना संक्रमणमुक्त भएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी